Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

रेलले ठक्कर दिँदा चीनमा एघार जनाको मृत्यु

१२ मंसिर २०८२, बिहीबार ११:०१

बेइजिङ। चीनमा रेलको ठक्करले एघार जनाको मृत्यु भएको छ । चीनको दक्षिणी प्रान्त युनानमा बिहीबार लुओयाङ टाउन रेल्वे स्टेसनभित्र रेलको भूकम्पीय उपकण परीक्षण भइरहेको समयमा सो दुघर्टना भएको हो ।

रेलले रेलवेमा काम गरिरहेका कामदारहरूको समूहलाई ठक्कर दिँदा ११ जनाको मृत्यु भएको बताइएको छ । अरू दुई जना घाइते भएका छन् ।

सञ्चार माध्यमहरूमा छापिएका समाचारका अनुसार रेल परीक्षणको समयमा गुडिरहँदा घुमाउरो मोडमा रेलवे ट्र्याकमा रहेका कामदारहरूलाई ठक्कर दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्