Trending
भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |     ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट     |     संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     इंग्ल्यान्डमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै अर्जेन्टिना विश्वकपको फाइनलमा     |     सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश     |     पेट्रोलियम पदार्थको मूल्य यथावत्     |     कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी     |     प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित     |     नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ?     |    
समाचार

विष्णु रिमाल केन्द्रिय सदस्यमा पनि पराजित

३ पुष २०८२, बिहीबार १५:०५

काठमाडौं। अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र विष्णु रिमाल नेकपा एमालेको केन्द्रिय सदस्यमा पनि पराजित भएका छन् ।

ओलीका राजनीतिक सल्लाहकार समेत रहेका रिमाल केन्द्रिय सदस्यमा पनि पराजित भएका हुन् । रिमाल एमालेको उपमहासचिवमा पनि हारेका छन् ।

पार्टीका दशौं महाधिवेशनमा उपमहासचिव भएका रिमाल एघारौँमा उपमहासचिव र केन्द्रीय सदस्यमा पनि हारेका हुन् ।

प्रतिक्रिया दिनुहोस्