Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

यस्तो बन्यो एमालेको १९ सदस्यीय पदाधिकारी

३ पुष २०८२, बिहीबार १५:१२

काठमाडौँ। नेकपा एमालेको ११ औं महाधिवेशनबाट १९ पदाधिकारी निर्वाचित भएका छन्।

अध्यक्षमा ईश्वर पोखरेललाई हराउँदै केपी शर्मा ओली निर्वाचित भए। ओली एमालेको तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।

एमाले महाधिवेशनमा २२६३ महाधिवेशन प्रतिनिधि थिए। ३६ जना प्रतिनिधिले मत हालेनन्।

अध्यक्ष पदमा ओलीले १६६३ मत ल्याए भने पोखरेलले ५६३ मत ल्याएका हुन्।

पदाधिकारीमा २ जनाबाहेक सबै ओली पक्षका निर्वाचित भएका छन्।

यस्ता छन् नवनिर्वाचित पदाधिकारी:

अध्यक्ष:

केपी शर्मा ओली

उपाध्यक्ष 

पृथ्वी सुब्बा गुरूङ

विष्णुप्रसाद पौडेल

रामबहादुर थापा बादल

गोकर्ण विष्ट (ईश्वर पोखरेल प्यानलबाट)

रघुजी पन्त

महासचिव 

शंकर पोखरेल

उपमहासचिव 

लेखराज भट्ट

योगेश भट्टराई (ईश्वर पोखरेल प्यानलबाट)

रघुवीर महासेठ

सचिव 

महेश बस्नेत

पद्माकुमारी अर्याल

शेरधन राई

यामलाल कँडेल

राजन भट्टराई

छविलाल विश्वकर्मा

खगराज अधिकारी

हिक्मत कार्की

भानुभक्त ढकाल

प्रतिक्रिया दिनुहोस्