काठमाडौं। नेकपा एमालेको महासचिवमा शंकर पोख्रेल विजयी भएका छन् ।
नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम अनुसार पोख्रेलले १२२८ मत पाउँदा सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् ।
पोख्रेल लगातार दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।