Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

सचिवमा हारेका गोकुललाई केन्द्रीय सदस्यमा लोकप्रिय मत

३ पुष २०८२, बिहीबार १६:१५

काठमाडौँ। नेकपा एमालेको सचिवमा झिनो मतले पराजित भएका नेता गोकुल बाँस्कोटा केन्द्रीय सदस्यमा भने निर्वाचित भएका छन् ।

सचिवमा ७८ मतले पराजित भएका उनी केन्द्रीय सदस्यमा भने लोकप्रिय मत पाएर विजयी भएका हुन् ।

केन्द्रीय सदस्यमा उननले १ हजार १ सय ९५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्