Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने

१० पुष २०८२, बिहीबार १७:०७

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच फेरि भेटवार्ता हुने भएको छ।

ललितपुरमा बिहीबार मेयर शाह निकट कुमार बेनको घरमा सभापति लामिछाने र मेयर शाहबीच छलफल भएको हाे।

रास्वपाका एक नेताका अनुसार उनीहरूबीच बिहीबार नै साँझसम्म फेरि भेटवार्ता हुने भएकाे छ। बिहीबारकाे छलफलपछि बाहिरिँदै सभापति लामिछानेले छलफल सकारात्मक भएको फ्रतक्रियिा दिनुभएकाे थियाे।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्तिहरू एक ठाउँमा आउने प्रयास स्वरूप उनीहरूबीच ऐेटवार्ता भएको बुझिएकाे छ।

प्रतिक्रिया दिनुहोस्