काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले सभापति रवि लामिछाने र कुलमान घिसिङ सहितको फोटो राख्दै म नेपाल हासेको हेर्न चाहान्छु भनेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति जुटेपछि साहले यस्तो जनाएका हुन्।