काठमाडौं। उर्जा सहित तीन मन्त्रालयको जिम्मेवारीमा रहेका मन्त्री कुलमान घिसिङले अन्ततः राजीनामा दिएका छन् ।
मन्त्री घिसिङसँग प्रधानमन्त्री सुशिला कार्कीले हिजोमात्र मन्त्रिपरिषदमै राजीनामा माग गरेकी थिइन् । उनी र अरु दुई जना मन्त्री जगदिश खरेल र बब्लु गुप्तासँग पनि प्रधानमन्त्रीले राजीनामा माग गरेकी थिइन् ।