Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

१ माघ २०८२, बुधबार १५:००

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक २ बजे बल्ल सुरु भएको छ।

बिहान ८ बजे बोलाइएको बैठक ६ घन्टापछि सुरु भएको हो।

हिजो १ बजे बोलाइएको बैठक बेलुकी साढे ७ बजे स्थगित भएको थियो।

कांग्रेस विशेष महाधिवेशनका कारण संस्थापन र विद्रोही पक्षबीच चरम विवाद र असमझदारी बनिरहेका बेला कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको हो।

प्रतिक्रिया दिनुहोस्