Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

९ माघ २०८२, बिहीबार १४:१६

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार नौ सय रुपैयाँले घटेर दुई लाख ९२ हजार दुई सय रुपैयाँ कायम भएको छ। बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको थियो।

चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला पाँच हजार ८७० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला पाँच हजार ९२० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्