Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |    
समाचार

छोराले गरे बाबुको हत्या

१७ आश्विन २०८१, बिहीबार १४:३०

१७ असोज,ताप्लेजुङ। ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं १ बस्ने ५६ वर्षीय श्यामबहादुर लिम्बूलाई उनकै ३० वर्षीय छोरा सुमनले धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।

 जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार घरायसी विवादका क्रममा सुमनले बाबु श्यामबहादुरलाई आफ्नै घरमा धारिलो हतियार बामफोक प्रहार गरी हत्या गरेका हुन् । बाबुको हत्या गर्ने छोरा सुमनलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्