Trending
भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |     ‘ओएसआर डिजिटल’ले महँगो मुल्यमा किन्यो ‘म मदनकृष्ण’को डिजिटल राइट     |     संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन बुझायो     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     इंग्ल्यान्डमाथि रोमाञ्चक पुनरागमन जित निकाल्दै अर्जेन्टिना विश्वकपको फाइनलमा     |     सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश     |     पेट्रोलियम पदार्थको मूल्य यथावत्     |     कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको तयारी     |     प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित     |     नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ?     |    
समाचार

प्रलोपा नेता सन्तोष परियारले गरे विवाह

१२ माघ २०८२, आईतवार १७:०३

पोखरा। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषदका सदस्य सन्तोष परियार विवाहिक बन्धनमा बाँधिएका छन् ।

सन्तोषले आइतबार कास्की जिल्ला अदालतमा पोखरा महानगरपालिका-१७ की शर्मिला मित्रकोटीसँग कानुनी विवाह गरेका हुन् ।

परियारले शर्मिलासँगको दुई बर्षदेखिको प्रेमलाई विवाहमा परिणत गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्