Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

रास्वपाको पोखराको जनसम्बोधन कार्यक्रम पनि स्थगित्

८ फाल्गुन २०८२, शुक्रबार १४:५६

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन १० गते पोखरामा आयेजना गर्न लागेको सभा स्थगित् गरेको छ ।

भोलि भैरहवामा हुने कार्यक्रमपनि रास्वपाले स्थगित् गरिसकेको छ । रास्वपाले भैरहवा र पोखरामा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द शाहको उपस्थितिमा जनसम्बोधन कार्यक्रम राखेको थियो । तर, विशेष कारण देखाउँदै ती दुवै कार्यक्रम स्थगित् भएको जानकारी गराएकाृ छ ।

रास्वपाले आफ्नो फेशबुक पेजमार्फत भनेको छ,‘राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा फागुन ९ (भैरहवा) र फागुन १० (पोखरा) मा आयोजना गरिएका पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहज्यूको जनसम्बोधन कार्यक्रम विशेष कारणले हालका लागि स्थगित गरिएको जानकारी गराइन्छ ।’

प्रतिक्रिया दिनुहोस्