Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

रवि लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता

१९ जेष्ठ २०८३, मंगलवार २०:४०

काठमाडौं। रास्वपा सभापति रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच केहीबेर अघि भेटवार्ता भएको हो । पाँचदिने भ्रमणमा रहेका सभापति लामिछानेले आजबाट विभिन्न राजनीतिक भेटवार्ता थालेका हुन् ।

उनले यसअघि विदेशमन्त्री एस जयशंकरलाई भेटेका थिए । अनुकूल मिलेको खण्डमा बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट हुने अपेक्षा गरिएको छ ।

भाजपाको औपचारिक निमन्त्रणामा उनी हिजो भारत प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा भएका राजनीतिक भेटवार्ताहरूलाई दुई देशबीचको समसामयिक संवादका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्