Trending
विश्वकप क्रिकेट लिग–२ः नेदरल्यान्ड्सद्वारा नेपाललाई २२६ रनको लक्ष्य     |     सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन     |     रास्वपा वरिष्ठ नेतामा बालेन शाह मनोनीत     |     मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित     |     कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा पदभार ग्रहण     |     महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने     |     सिड्नीमा ‘मालती मंगले’को ओभरफ्लो शो, सांगीतिक माहोलमा गुन्जिए रामकृष्ण ढकाल     |     चलचित्र ‘पञ्चमी’ निर्माणको घोषणा     |     २४ जना उपसचिवको सरूवा (सूची)     |     एलआरआर ग्रुपको स्काइवेल बन्यो सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर     |    
समाचार

प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ !

३१ जेष्ठ २०८३, आईतवार २१:०५

काठमाडौं। देश बनाउने टोली भन्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्साललाई अँगालो हालेरको फोटो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्नुभएको छ।

तस्बिरमा तीनै जनाले कालो चस्मा लगाएका छन्। १७ सदस्य रहेको मन्त्रीमण्डलमा आफु सहित तीन मन्त्री देश बनाउने टोली भनेर प्रधानमन्त्रीले नै पोष्ट गरेपछि सामाजिक संञ्जालमा बहस तातिएको।

प्रतिक्रिया दिनुहोस्