Trending
विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा     |     सेनेगललाई पराजित गर्दै नर्वे विश्वकपको नकआउट चरणमा     |     एम्बाप्पेको दुई गोलमा फ्रान्स नकआउट चरणमा     |     अल्जेरियासँग पराजित हुँदै जोर्डन विश्वकपबाट बाहिरियो     |     विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइयो     |     च्यासलमा सुरु भयो एमाले संसदीय दलको बैठक     |     रास्वपा महाधिवेशनः मतदान भोलि     |     इरान र बेल्जियमबीचको खेल गोलरहित बराबरीमा टुंगियो     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     साउदी अरेबियामाथि स्पेनको फराकिलो जित     |    
समाचार

विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइयो

९ असार २०८३, मंगलवार १४:३१

काठमाडौं। पूर्व उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पुर्याइएको छ ।

सोमबार पक्राउ गरेर ल्याइएका उनलाई बयानका लागि विभाग पुर्याइएको हो ।

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेको व्यवसायी दीपक भट्टसँगको शंकास्पद कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागगको सिफारिस अनुसार उनलाई सुर्खेतबाट पक्राउ गरिएको थियो ।

उनलाई स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको थियो । केही बेरअघि माइक्रोबसमा राखेर ल्याइएका उनलाई विभागमा उपस्थित गराइएको हो ।

प्रतिक्रिया दिनुहोस्