Trending
पूँजीगत खर्चको वर्तमान हविगत आगामी वर्ष तोड्छौं : अर्थमन्त्री     |     जोर्डनविरूद्ध अर्जेन्टिनाको ३–१ को बिजय, मेस्सीको खातामा थप एक गोल     |     प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित     |     ४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस     |     दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |    
समाचार

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

१४ असार २०८३, आईतवार १४:०६

काठमाडौं। प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकबाट विधेयक पारित भएको हो ।

विधेयकमाथि प्रस्तुत भएको संशोधन अस्वीकृत भयो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयक पारितको प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्