Trending
यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू     |     बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद     |     कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत     |     बिना अभिनित यशोदाको तीज गीत ‘ए मैना सुनन’     |     रोड टु एभरेस्ट’ वृत्तचित्रको अफिसियल ट्रेलर सार्वजनिक     |     सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त, आजै सपथ लिने     |     वालेन सरकारको भण्डाफोर गर्न शनिबार जेनजीहरुले पत्रकार सम्मेलन गर्दै     |     हिरासतमा सीसीटीभी राख्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश     |     सट्टेबाजीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ     |     प्युठानमा सामुदायिक वनबाट १३ थान भरुवा बन्दुक बरामद     |    
समाचार

बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद

३ भाद्र २०८३, बुधबार १८:४६

काठमाडौँ। स्याङ्जामा प्रहरीले बन्दुक बनाउने सामग्रीसहित सात थान भरुवा बन्दुक बरामद गरेको छ।

वडा प्रहरी कार्यालय वालिङबाट खटिएको टोलीले वालिङ नगरपालिका–१२ कोखेका १८ वर्षीय विराज विकको घरबाट बन्दुक र बन्दुक बनाउने सामान बरामद गरेको हो।

खानतलासीका क्रममा मर्मत गर्दै गरेको अवस्थामा सात थान भरुवा बन्दुक, भरुवा बन्दुकका नाल ३ थान र भरुवा बन्दुकको फ्रेम बनाउने डाई एक थान बरामद भएको प्रहीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्