Trending
भाटभटेनी संस्थाद्वारा बागमती प्रदेशका पाँच मन्त्री सम्मानित     |     काँकडभिट्टाबाट ९८ करोडको अलैँची निर्यात     |     एनपिएलः चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजको जित       |     २४सै घण्टा देउसी–भैलो खेल्न दिन गृह मन्त्रालयको निर्देशन     |     कोप–३१ मा सहभागी हुन अर्थमन्त्री डा वाग्ले टर्कीए प्रस्थान     |     काठमाण्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य     |     लक्ष्मीपूजाको उज्यालोमा विद्युत् व्यवस्थापनको सफल परीक्षा     |     कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा देवकोटा जयन्ती मनाइयो, विभिन्न स्रष्टा सम्मानित     |     यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई     |     तारा अधिकारी निर्देशित चलचित्र ‘तिलस्मी’को फस्र्ट लुक सार्वजनिक     |    
समाचार

रास्वपा सचिवालयमा ११ जना थपिए

५ भाद्र २०८३, शुक्रबार १९:४१

काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयमा ११ जनालाई मनाेनीत गरेकाे छ ।

शुक्रबार बसेकाे केन्द्रीय समिति बैठकले सचिवालयमा ११ जना थपेकाे हाे।

सचिवालयमा मनाेनीत हुनेहरूमा कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी,शिशिर खनाल,गणेश पराजुली, विराजभक्त श्रेष्ठ,दीपक बोहरा, समीक्षा बास्कोटा रहेका छन्। त्यस्तै शिव नेपाली, इन्दिरा राना मगर, मनिष झा र पुरुषोत्तम यादव पनि सचिवालयमा अटाएका छन्।

रास्वपाको सचिवालय ३३ सदस्यीय रहने व्यवस्था छ। जसमध्ये सात जना महाधिवेशनबाट निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्