Trending
पृथ्वी राजमार्ग अवरुद्ध हुँदा बल्खुदेखि कलंकीसम्म ट्रकको लामो लाइन     |     नारायणीको पुलमा अड्किएको राइनो क्रुज निकाल्ने प्रयास असफल     |     कांग्रेस देउवा समूहद्वारा महाधिवेशनका लागि उम्मेदवारी शुल्क निर्धारण     |     चोलेन्द्र पक्राउप्रति सर्वोच्च अदालतको गम्भीर ध्यानाकर्षण     |     नारायणीको बाढीपछि सुस्ताका ८०० भन्दा बढी नागरिक सुरक्षित     |     बाढी र पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार कार्य, ६८४ जनाको उद्धार     |     नारायणी नदीमा बगेको क्रुज पुलमा अड्कियो, उच्च जोखिम     |     चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने     |     देउवा समूहको निर्वाचन निर्देशिका : १८ देखि २८ वर्ष उमेर समूहको अनिवार्य प्रतिनिधित्व     |     रास्वपाद्वारा सांसदका स्वकीय सचिवहरूका लागि अभिमुखीकरण कार्यक्रम     |    
समाचार

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा बल्खुदेखि कलंकीसम्म ट्रकको लामो लाइन

१२ आश्विन २०८३, सोमबार २१:४६

काठमाडौं। पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यका भित्रिने मालवाहक ट्रक तथा कन्टेनरहरू अलपत्र परेका छन्।

भारी वर्षाको चेतावनीका कारण सरकारले राजमार्गमा आवागमनमा रोक लगाएपछि बल्खुदेखि कलंकी सडक खण्डमा चार दिनदेखि ट्रकहरूको लामो लाइन लागेको छ।

राजमार्गका विभिन्न स्थानमा खसेको पहिरो पन्छाउने काम निरन्तर जारी छ। राजमार्ग अवरुद्ध हुँदा तराई र भारतबाट खाद्यान्न, दैनिक उपभोग्य वस्तु र व्यापारिक सामग्री बोकेर काठमाडौं आएका सयौं ट्रकहरू बाटोमै रोकिएका हुन्।

प्रतिक्रिया दिनुहोस्