Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
समाचार

हरियाणामा बिजेपीलाई बहुमत

२३ आश्विन २०८१, बुधबार ०२:४६

२३ असोज, काठमाडौं। भारतको हरियाणा राज्यमा भारतीय जनता पार्टी (बिजेपी)ले बहुमत ल्याएको छ। ९० सिटका लागि भएको विधानसभा निर्वाचनमा बिजेपी एक्लैले ४८ सिट जितेको हो।

हरियाणामा बिजेपीलाई बहुमतभारतीय राष्ट्रिय कांग्रेसले जित्ने र बिजेपीले हार्ने भनिएकोमा नतिजा ठीक उल्टो देखिएको छ । भारतीय मिडिया लाइभ मिन्टका अनुसार हरियाणामा बिजेपीको ४८ सिट आउँदा काङ्ग्रेस ३७ सिट आएको छ ।

सन २०१९ को चुनावमा एकल बहुमत आउन आवश्यक ४० सिट नपुगेको बीजेपीलाई यो ‘ऐतिहासिक’ सफलता भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्