Trending
नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा     |     एरिकालाई नगद एक लाखसहित सम्मान     |     कर्णाली याक्स र एसियन पेन्ट्सबिच सम्झौता     |     ‘वरिष्ठ बलराम’ले पाँच दिनमा कति कमायो ?     |     संगीतकर्मी गिरीलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति     |     दलको नाम कम्युनिस्ट पार्टी नेपाल राख्न ‘विप्लव’को प्रस्ताव     |     मौसमका कारण हवाई उडान सामान्य प्रभावित     |     कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी     |     साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |    
समाचार

भीमेश्वरमा बस दुर्घटना हुँदा १५ जना घाइते

२३ आश्विन २०८१, बुधबार १४:५५

२३ असोज, काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका–४ र ६ को सीमाना गोल्फिङबेंसीमा बस दुर्घटना हुँदा ५ जना गम्भीर घाइते भएका छन् ।

रिजर्भ गरेर दसैँ मनाउन घर हिँडेका यात्रु बसेको प्रदेश ३–०१–००६ ख ०६३५ नम्बरको बस अनियन्त्रित भएर दोलखाको भीमेश्वर नगरपालिका–८ मा दुर्घटनामा परेको हो।

दुर्घटनाको कारण १५ भन्दा बढि यात्रु घाइते भएको ओखलढुंगाका सांसद रामहरि खतिवडाले जानकारी दिए। तीन मध्ये ४ जनाको गम्भीर घाइते भएका छन्। उनीहरुको चरिकोट अस्पतालमा उपचार भइरहेको छ।

यो सडक खण्डमा मंगलबार मात्रै तीनवटा सवारी साधन दुर्घटनामा परेका थिए।

प्रतिक्रिया दिनुहोस्