Trending
एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |    
खेलकुद

महिला विश्वकपमा भारतको लगातार दोस्रो जीत

२४ आश्विन २०८१, बिहीबार ०१:२५

२४ असोज,काठमाडौँ। आईसीसी महिला टी-२० विश्वकपमा भारतले आफ्नो दोस्रो लगातार जीत दर्ता गरेको छ। बुधबार, दुवईमा भएको खेलमा भारतले श्रीलंकालाई ८२ रनको फराकिलो अन्तरले पराजित गर्दै शानदार प्रदर्शन गर्यो।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो। उसका लागि नितिक कुमार रेड्डीले ३४ बलमा ७४ रनको विष्फोटक इनिङ खेले। त्यस्तै रिन्कु सिंहले ५३ रन बनाउँदा हार्दीक पाण्ड्याले ३२ रन बनाए।

बंगलादेशका लागि रिसहद होसेइनले ३ विकेट लिंदा तस्किन अहमेद र तानजीम हसन सकिबले समान २-२ विकेट लिएका थिए। २ सय २२ रनको लक्ष्य लिएको बंगलादेल निर्धारित २० ओभमार ९ विकेट गुमाएर १ सय ३५ रन मात्र बनाउन सक्यो।

उसका लागि महमुदुल्लाहले ४१ रन बनाउँदा मेहदी हसन मिराजले १६ रन बनाए। यसअघि भारतले पहिलो टी-२० ७ विकेटले जितेको थियो। अब अन्तिम टी-२० हैदराबादमा शनिबार हुने छ।

प्रतिक्रिया दिनुहोस्