Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

चाडपर्वहरु सामाजिक सहिष्णुता र एकता प्रवर्द्धन गर्ने माध्यम : मुख्यमन्त्री कार्की

१७ कार्तिक २०८१, शनिबार ०९:४२

१७ कार्तिक,विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाडपर्वहरु सामाजिक सहिष्णुता र एकता प्रवद्र्धन गर्ने माध्यम भएका बताएका छन् ।

नेपाल संवत् ११४५ का अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले नेपाल संवत् मुलुकको मौलिक संवत् भएको बताएका छन् ।आजदेखि नववर्ष प्रारम्भ भएको तथा यसले आपसी सद्भाव वृद्धि गर्ने बताएका छन् । मुलुकका राष्ट्रिय विभूति तथा नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वा हुन् । काठमाडौँका समाजसेवी उनले धेरै निर्धनलाई ऋणमुक्त गरेको जनश्रुति छ ।

प्रतिक्रिया दिनुहोस्