Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

२५ कार्तिक २०८१, आईतवार ०३:०३

२५ कार्तिक,काठमाडौँ। नेकपा माओवादी केन्द्रको पदाधिकारीको बैठक बस्दैछ। उपनिर्वाचनको तयारी, पछिल्लो राजनीति घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएको हो।

बैठक सोमबार दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने महासचिव देव गुरुङले जानकारी दिए। माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक उपनिर्वाचन पछि बस्ने भन्दै तत्कालकालागि पदाधिकारी बैठक बोलाएको हो। उपनिर्वाचनमा माओवादी केन्द्रले सत्तारुढ दल बाहेकसँग चुनावमा तालमेल गर्न सक्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस्