Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

दुर्घटनामा स्कुटर चालकको मृत्यु

३ मंसिर २०८१, सोमबार १३:५९

३ मंसिर,कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनीमा स्कुटर दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा स्कुटर चालक दोधारा चाँदनी नगरपालिका–९ का २१ वर्षीय देव नाथको मृत्यु भएको हो। दोधारा चाँदनी नगरपालिका–९ शान्ति टोलमा युके ०६ बिई ९३८२ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक नाथ गम्भीर घाइते भएका थिए। उनको भारतस्थि खटिमामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

नाथले चलाएको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएर दुर्घटना भएको थियो। पैदलयात्री घाइते छन्। उनकोे दोधारा चाँदनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्