Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ

४ मंसिर २०८१, मंगलवार ०७:०२

४ मंसिर, काठमाडौं । दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्।

उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।  प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएर प्रसाईंलाई निवासबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । बोगटीका अनुसार प्रसाईंलाई अहिले प्रहरीको साइबर ब्युरोमा उपस्थित गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्