Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

मुर्गियामा डिशहोमको नयाँ शाखा

४ मंसिर २०८१, मंगलवार ०७:१४

४ मंसिर, काठमाडौं। सैनामैना नगरपालिकाको नगर प्रमुख फणेन्द्र प्रसाद शर्माद्वारा मुर्गिया क्षेत्रमा डिशहोमको नयाँ सेवा केन्द्र उद्घाटन गरेका छन् ।

मुर्गिया क्षेत्रमा स्थापना गरिएको डिसहोमको नयाँ शाखाको उद्घाटन नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले गरेका छन् । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, डिसहोमका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

नयाँ सेवा केन्द्रले सैनामैना नगरपालिकाका ग्राहकलाई डिसहोमका विविध सेवाहरू उपलब्ध गराउनेछ। ग्राहकले नयाँ सेवा केन्द्रबाट इन्टरनेटको नयाँ जडान, रिचार्ज र टिभी जडान तथा रिचार्ज सेवा बुक गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्