Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

आज एनपीएलको ट्रफी धरहराबाट सार्वजनिक गरिँदै

१० मंसिर २०८१, सोमबार ०३:०९

१० मंसिर,काठमाडौँ। आज नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी सार्वजनिक हुँदैछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले बिहान ९ बजे धरहरा प्राङगणबाट ट्रफी अनावरण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ट्रफी सार्वजनिक समारोहमा प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तित्वको सहभागिता रहनेछ। पहिलो पटक नेपाल क्रिकेट संघ आफ्नै आयोजनामा क्रिकेट लिग हुन गइरहेको छ। यसको चर्चा अहिले विश्वभरका रहेका नेपाली क्रिकेट प्रेमीबीच छ।

मंसिर १५ गतेदेखि शुरू हुने प्रतियोगितामा आठ टोलीको सहभागिता रहने छ।

प्रतिक्रिया दिनुहोस्