Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

सिटी बराबरीमा रोकिँदा पीएसजी बायर्नसँग पराजित

१२ मंसिर २०८१, बुधबार ०२:१६

१२ असोज,काठमाडौँ। यूईएफए च्याम्पियन्स लिगअन्तर्गत डच क्लब फेयनोर्डले म्यानचेस्टर सिटीलाई बराबरीमा रोकेको छ ।

गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटी र फेयनोर्ड ३-३ गोलको बराबरीमा रोकिएका हुन् । ३-० ले पछि परेको फेयनोर्डले खेलमा कमब्याकगर्दै सिटीलाई बराबरीमा रोकेको थियो ।

गएराति भएको खेलमा म्यानचेस्टर सिटी र फेयनोर्ड ३-३ गोलको बराबरीमा रोकिएका हुन्। ३-० ले पछि परेको फेयनोर्डले खेलमा कमब्याक गर्दै सिटीलाई बराबरीमा रोकेको थियो।

म्यानचेस्टर सिटीका लागि इर्लिंग हालाण्डले २ गोल गरेका थिए भने इके गुनडोगानले एक गोल गरेका थिए। त्यस्तै फेयनोर्डका लागि अनिस हाड मोउसा, सान्टीआगो गिमेनेज र डेभिड हानकोले एक एक गोल गरेका थिए।

यो बराबरीपछि म्यानचेस्टर सिटीको ५ खेलमा ८ अंक भएको छ र १५औ स्थानमा छ भने फेयनोर्डको ५ खेलमा ७ अंक रहेको छ र २०औ स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्