Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले सञ्चालन गर्‍यो डीसी फास्ट चार्जिङ स्टेसन

१२ मंसिर २०८१, बुधबार ०२:४३

१२ असोज,काठमाडौं। शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले चितवनको चुम्लिङटारस्थित सिद्धार्थ रिभरसाइड रिसोर्टमा डीसी फास्ट चार्जिङ स्टेसन नेटवर्कको उद्घाटन गरेको छ ।

कम्पनीले चिसोमा न्यानो गराउन हिटर, थर्मस, गिजर, वाटर डिस्पेन्सर, वासिङ्ग मेसिन, ए.सि. इत्यादि प्रोडक्टहरु सार्वजनिक गरेको हो ।कम्पनीका अनुसार जाडो मौसममा तातो पानी पिउन सिजी र सिजी मेरिडियाको वाटर डिस्पेन्सर अनि वाटर हिटर छ भने पानी तातो राख्नलाई थर्मस तथा भ्याक्युम फ्ल्याक्स पनि उपलब्ध गराइएको छ । त्यसैगरि ओइल रेडिएटर हिटर, इलेक्ट्रिक हिटर अनि हिटर फ्यानको प्रयोग गरी जाडोमा पनि तातो रहन सहज बनेको छ ।

जाडो मौसममा तातो पानि पिउन सिजि र सिजि मेरिडियाको वाटर डिस्पेन्सर अनि वाटर हिटर छ भने पानि तातो राख्नलाई थर्मस तथा भ्याकुम फल्याक्स पनि उपलब्ध गराइएको छ। त्यसैगरि सिजिद्वारा बजारमा सर्वत्र उपलब्ध गराइ आएको ओइल रेडिएटर हिटर, इलेक्ट्रिक हिटर अनि हिटर फयानको प्रयोग गरि जाडोमा पनि तातो रहन सहज बनेको छ।

साथै, मोटरमा १० वर्षको वारेन्टि भएको सिजिको वासिङ मेसिनले पनि जाडोमा लुगा धुन, अनि धोएको कपडा छिटै सुकाउन मद्दत पुर्याउने भएको छ। अन्ततः सिजि र सिजि मेरिडियाको गिजरको प्रयोग गरि तातो पानिले नुहाउँदा आनन्द महसुस हुनका साथै एसिको प्रयोग गरि न्यानो रहन पनि सहज हुने कम्पनीले जनाएको छ।

कम्पनीले हाल देशभर १६ भन्दा बढी फास्ट–चार्जिङ नेटवर्क सञ्चालनमा रहेको बताएको छ । हाल पोखरा, नारायणघाट, नेपालगञ्ज, बुटवल, विराटनगर, विरगञ्ज, बिर्तामोड र बर्दिबासका स्थानहरूमा चार्जिङ पूर्वाधारहरू सञ्चालनमा रहेका छन् भने अब कुरिनटारमा पनि चार्जिङ स्टेसन निर्माण सुरू भएको छ । शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले देशभर एकसय चार्जिङ स्टेसन सञ्चालन गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्