Trending
साफ यू–१९ महिला च्याम्पियनसिपको उपाधि भारतलाई     |     सूर्यकुमारको उत्कृष्ट पारीमा भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य     |     म्यान्चेस्टर युनाइटेडद्वारा टोटेनह्याम पराजित     |     वेस्ट इन्डिजद्वारा स्कटल्यान्ड पराजित     |     विदेश पठाउने नाममा ३१ लाख ठगी गर्ने दुई जना पक्राउ     |     ‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन     |     लागुऔषध ब्राउन सुगरसहित सुर्खेतमा चार पक्राउ     |     चलचित्र ‘ह्यारी कि प्यारी’ र ‘प्रेम गीत ३’ अब ‘डिशहोम गो’मा     |     आरसिबीलाई डब्ल्युपिएलको उपाधि     |     यू-१९ विश्वकप फाइनलमा वैभवको विष्फोटक रुप– ८० बलमा हाने १७५ रन     |    
खेलकुद

मार्टिन गप्टिल ५५ रन बनाएर आउट

१५ मंसिर २०८१, शनिबार ०७:५७

१५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा विराटनगर किंग्सको चौथो विकेट झरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी उद्घाटन खेलमा विराटनगरका ओपनर मार्टिन गप्टिल ५५ रन बनाएर आउट भएका हुन् ।

उनलाई जनकपुर बोल्ट्सका हर्ष ठाकेरले आउट गरेका हुन् ।टस जितेर जनकपुरले बलिङ रोजेसँगै विराटनगर ब्याटिङमा उत्रिएको हो ।

प्रतिक्रिया दिनुहोस्