Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

विमानस्थलबाट झन्डै ७ किलो कोकिन बरामद, विदेशी नागरिक पक्राउ

१६ मंसिर २०८१, आईतवार १४:१७

१६ मंसिर, काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै ७ किलो कोकिनसहित एक विदेसी महिलालाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार साँझ सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा वेश र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको संयुक्त चेकजाँचको क्रममा हाते ब्यागमा लुकाएर ल्याएको ६ किलो ८ सय ४० ग्राम कोकिनसहित केन्याली महिला चिलियन केरुबो ओगिटोलाई पक्राउ गरेको हो।

कातार एयरवेजबाट आएकी उनलाई थप अनुसन्धान र कारबाहीको लागि सम्बन्धित निकायमा बुझाउने तयारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्