Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

‘फोटोन ग्लोबल अवार्ड्स २०२४’ मा एमएडब्लू ग्रुपलाई दुईवटा अवार्ड

१६ मंसिर २०८१, आईतवार १४:३२

काठमाडौं। एमएडब्लू ग्रुपले ‘फोटोन ग्लोबल अवार्ड २०२४’ मा दुईवटा महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ। विद्युतीय सवारी साधनको क्षेत्रमा नेतृत्व र बिक्री कार्यसम्पादनका लागि एमएडब्लुले विश्वव्यापी मञ्चमा अवार्ड हात पारेको हो।

अवार्ड कार्यक्रममा एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाललाई ‘लिडरसिप इन न्यु इनर्जी प्रोमोसन अवार्ड २०२४’ प्रदान गरिएको छ ।

त्यस्तै, एमएडब्लू ग्रुपलाई थप पहिचान दिलाउने क्रममा एमएडब्लू वृद्धि कमर्सियलका सीईओ तुषार गुप्ताले नेपालमा ईभी भ्यानका लागि ‘एक्सेलेन्स इन सेल्स अवार्ड २०२४’ प्राप्त गरे । यस उपलब्धिले एमएडब्लू ग्रुपको अतुलनीय बिक्री सफलता र यस क्षेत्रमा ईभी बजारलाई पुन: परिभाषित गर्ने नवीन रणनीतिहरूलाई प्रकाश पार्छ ।

अवार्ड कार्यक्रममा एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाललाई ‘लिडरशिप इन न्यु इनर्जी प्रोमोसन अवार्ड २०२४’ प्रदान गरिएको थियो। नेपालमा फोटोन ईभीको बिक्री मार्फत दिगो ऊर्जा समाधानतर्फ राष्ट्रको यात्रामा अग्रणी भूमिका निर्वाह गरेवापत यो अगार्ड प्रदान गरिएको हो।

यसैगरी, एमएडब्लू वृद्धी कमर्शियलका सीईओ तुषार गुप्तलाई एक्सेलेन्स इन सेल्स अवार्ड २०२४ प्रदान गरिएको थियो। यस उपलब्धिले एमएडब्लू ग्रुपको अतुलनीय बिक्री सफलता र यस क्षेत्रमा ईभी बजारलाई पुनः परिभाषित गर्ने नवीन रणनीतिहरूलाई प्रकाश पार्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्