Trending
समस्याग्रस्त सहकारीका थप २१६ जना साना बचतकर्ताको बचत फिर्ता     |     पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु     |     यी हुन् गृहमन्त्री भएलगत्तै सुधन गुरुङले गरेका चार निर्णय     |     मन्त्रिपरिषद् बैठकले के के गर्‍यो निर्णय ?     |     सुनचाँदीको मूल्य बढ्यो     |     नेपालले जित्यो एसियन गेम्स छनोट     |     एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै     |     प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै, यस्तो छ सम्भावित कार्यसूची     |     रास्वपा सभापति लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |    
समाचार

ग्रामथानमा माओवादीले अग्रता बढाउँदै

१७ मंसिर २०८१, सोमबार ०२:४७

१७ मंसिर, विराटनगर। मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जित नजिक पुगेका छन् ।

उनले ६ हजार २८० मत ल्याएका छन् । जितनजिक पुगेपछि माओवादी कार्यकर्ताहरूले अबिर जात्रा सुरु गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बलराम सरदार थारुले ४ हजार ७११ मत ल्याएका छन् । नेकपा एमालेका तुलसी राम विश्वास ३ हजार २६६ मतसहित तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्