Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

चितवनको टस, काठमान्डु गुर्खाजको ब्याटिङ

१७ मंसिर २०८१, सोमबार ०३:३९

१७ मंसिर,काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोज टस जितेको छ। काठमाडौं गुर्खाजविरूद्धको खेलमा चितवनले टस जितेर फिल्डिङ रोजेको छ।

शनिबार सुरु प्रतियोगितामा काठमाडौं र चितवन दुवैको यो पहिलो खेल हो । आइतबार उप निर्वाचनका कारण कुनै खेल हुन सकेको थिएन ।काठमाडौंको कप्तानी करण केसीले गरिरहेका छन् । टोलीमा माइकल लेभिट, शंकर राना, स्टेफन इस्किनाजी, भिम सार्की, जेहरार्ड इरसमस, सुमित महर्जन, डन डाउथवेट, रशिद खान, शाहव आलम छन् ।

त्यस्तै चितवनबाट सन्तोष कार्की, हसन एसाखल, दीपक बोहरा, लुक बेन्कस्टन, रवि बोपारा, शरद भेषावकर, अमरसिंह राउटेला, सोहेल तान्भिर, रिजन ढकाल, विपिन रावल प्लेयिङ ११ मा खेलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्