Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

बेइजिङ पुगे प्रधानमन्त्री ओली

१७ मंसिर २०८१, सोमबार १२:५८

१७ मंसिर,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजधानी बेइजिङ पुगेका छन् ।

सोमबार बिहान ४ दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका प्रधानमन्त्री ओली साँझ ६ बजे बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय बिमानस्थल बेइजिङ पुगेका हुन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री ओली बेईजिङ पुगेका हुन् । उनलाई विमानस्थलमा भव्य स्वागत गरिएको जनाईएको छ । प्रधानमन्त्री ओलीसँग उनी नेतृत्वको मन्त्रिपरिषद्का एकमात्रै सदस्य परराष्ट्रमन्त्री डा. आरजु राणा सहभागी छिन् ।

प्रतिक्रिया दिनुहोस्