Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

सुदूरपश्चिमको तेस्रो विकेट पतन

१८ मंसिर २०८१, मंगलवार ०४:०३

१८ मंसिर, काठमाडौं। सुदूरश्चिम रोयल्सको तेस्रो विकेट झरेको छ। विनोद भण्डारी २३ रन र आरिफ शेख ९ रन बनाएर पेभेलियन फर्किएका छन्।

भण्डारीले २० बलमा ४ चौका प्रहार गरे भने आरिफले ५ बलमा २ चौका प्रहार गरे। यसअघि अ मित श्रेष्ठ १ रन बनाएर आउट भएका थिए। इस्मत आलमले अमितको विकेट लिएका थिए। विराटनगरले टस जितेर सुदूरपश्चिमविरुद्ध बलिङ गर्दैछ।

प्रतिक्रिया दिनुहोस्