Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

एनपीएल: काठमाडौंविरुद्ध पहिला ब्याटिङ गर्दै कर्णाली

१९ मंसिर २०८१, बुधबार ०३:५१

१९ मंसिर,काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को छैटौं खेलमा कर्णाली याक्सले काठमाडौं गुर्खाजविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको मैदानमा कर्णालीविरुद्ध काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन्।

पहिलो खेलमा पराजित भएका दुवै टोली आज पहिलो जितको खोजीमा छन् । पहिलो खेलमा काठमाडौं चितवन राइनोजसँग ५ विकेटले पराजित हुँदा कर्णाली भने जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्