Trending
समस्याग्रस्त सहकारीका थप २१६ जना साना बचतकर्ताको बचत फिर्ता     |     पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु     |     यी हुन् गृहमन्त्री भएलगत्तै सुधन गुरुङले गरेका चार निर्णय     |     मन्त्रिपरिषद् बैठकले के के गर्‍यो निर्णय ?     |     सुनचाँदीको मूल्य बढ्यो     |     नेपालले जित्यो एसियन गेम्स छनोट     |     एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै     |     प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै, यस्तो छ सम्भावित कार्यसूची     |     रास्वपा सभापति लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |    
खेलकुद

एनपीएलमा धवनको पहिलो अर्धशतक

१९ मंसिर २०८१, बुधबार ०४:५२

१९ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा काठमाडौं गुर्खाजविरुद्ध कर्णाली याक्सका शिखर धवनले अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा कर्णालीका शिखरले ४२ बलमा ५१ रन पूरा गरेका हुन् । एनपीएलमा यो उनको पहिलो अर्धशतक हो ।

प्रतिक्रिया दिनुहोस्