Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

काठमाडौंका इरास्मस ३८ रनमा आउट

१९ मंसिर २०८१, बुधबार ०६:४०

१९ मंसिर,काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत बुधबार काठमान्डु गुर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ।

जारी खेलमा पाँचौँ विकेटका रुपमा भरपर्दा ब्याटर गेर्हार्ड एरासमस ३८ रन बनाएर आउट भएका छन्। उनी टिमको स्कोर ९८ रन हुँदा पाँचौँ विकेट गुमाएर आउट भए। अहिले क्रिजमा सुमित महर्जन र करण केसी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्