Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
समाचार

जबरजस्ती बलात्कार गरेको आरोपमा एक जना पक्राउ

२० मंसिर २०८१, बिहीबार ०२:४७

२० मंसिर,काठमाडौँ। १६ वर्षीय बालिकालाई जबरजस्ती करणी उद्योगको कसुर गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पालुङटार नगरपालिका – ४ स्थायी घर भएका ५५ वर्षीय धनबहादुर सुनार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुबेदीले जानकारी दिए ।

उनका अनुसार मङ्सिर १७ गते बिहान ५ः४० बजे नाबालिकालाई घरमै एक्लै सुतिरहेकोे अवस्थामा जबरजस्ती बलात्कार गरेको आरोपमा पीडित नाबालिकाको आमाले जाहेरी दरखस्त आधारमा बलात्कारी आरोपी सुनारलाई बुधबार पालुङटारमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्