Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

जनकपुरले फिल्डिङ गर्ने, पोखरा ब्याटिङ गर्दै

२० मंसिर २०८१, बिहीबार ०३:३८

२० मंसिर, काठमाडौं। पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा  पहिला फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान अनिलकुमार साहले टस जितेर फिल्डिङको निर्णय लिए । कुशल भुर्तेल पहिला ब्याटिङमा आउनेछन्। उनी चितावनाविरुद्दा डक आउट भएका थिए ।

जनकपुर तेस्रो र पोखरा दोस्रो खेल खेल्दैछन् । यसअघि जनकपुरले विराटनगर किंग्स र कर्णाली याक्सलाई पराजित गरेको थियो । पोखराले चितवनसँग हार हारेको थियो ।

प्रतिक्रिया दिनुहोस्