Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

टस जितेको काठमाडौंले बलिङ रोज्यो

२० मंसिर २०८१, बिहीबार ०७:१५

२० मंसिर, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको दोस्रो खेलमा काठमाडौं गुर्खाजले सुरुमा बलिङ गर्ने भएको छ ।

त्रिवि मैदानमा टस जितेको काठमाडौंका कप्तान करण केसीले सुदूरलाई ब्याटिङको निम्तो दिँदै बलिङ गर्ने निर्णय लिएका हुन् । काठमान्डु र सुदूरपश्चिम दुवै लगातार जितको लक्ष्यमा छ । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किंग्सलाई हराएको थियो । उता पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको काठमान्डुले त्यसपछि दोस्रो खेलमा कर्णाली याक्सलाई पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्