Trending
मन्त्रिपरिषद् बैठकले के के गर्‍यो निर्णय ?     |     सुनचाँदीको मूल्य बढ्यो     |     नेपालले जित्यो एसियन गेम्स छनोट     |     एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै     |     प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै, यस्तो छ सम्भावित कार्यसूची     |     रास्वपा सभापति लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     एसियन गेम्स छनोट: फाइनलमा नेपालसँग हङकङ भिड्ने     |     केवलकार निर्माणको काम अघि बढाउनुपर्ने भन्दै ताप्लेजुङमा र्‍याली     |     परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता     |    
समाचार

शिखर धवनले कर्णालीसँग यसरी मनाए जन्मदिन ‍

२० मंसिर २०८१, बिहीबार १५:०७

२० मंसिर, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सबाट खेलिरहेका भारतीय क्रिकेट खेलाडी शिखर धवनले आज आफ्नो ३९ औँ जन्मदिन मनाएका छन्।

उनले कर्णाली यक्सको टिमसँग आफ्नो जन्मदिन हिल्टन होटलमा मनाएका हुन्। उनको जन्मदिन मनाउन कर्णाली याक्सका सहसंस्थापक गृहेन्द्र घिमिरे, फेस अफ कर्णाली स्वस्तिमा खड्कालगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्