Trending
मन्त्रिपरिषद् बैठकले के के गर्‍यो निर्णय ?     |     सुनचाँदीको मूल्य बढ्यो     |     नेपालले जित्यो एसियन गेम्स छनोट     |     एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै     |     प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै, यस्तो छ सम्भावित कार्यसूची     |     रास्वपा सभापति लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     एसियन गेम्स छनोट: फाइनलमा नेपालसँग हङकङ भिड्ने     |     केवलकार निर्माणको काम अघि बढाउनुपर्ने भन्दै ताप्लेजुङमा र्‍याली     |     परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता     |    
खेलकुद

सुदूरश्चिमको पहिलो विकेट पतन

२२ मंसिर २०८१, शनिबार ०४:००

२२ मंसिर, काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलमा लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पावर प्लेमा ६६ रन बनाएको छ ।

सुदूरपश्चिमले पहिलो ६ ओभरमा कुनै विकेट नगुमाई ४७ रन बनाएको हो । यसलगत्तै ६.३ ओभरमा ओपनर विनोद भण्डारी १७ रनमा आउट भए । अहिले सुदूरपश्चिमका लागि ब्राण्डन म्याकमुलन र सैफ जैबले ब्याटिङ गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्