Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

सुदूरपश्चिमको दोस्रो विकेट पतन

२२ मंसिर २०८१, शनिबार ०४:४०

२२ मंसिर, कठमाडौं। सुदूरपश्चिम रोयल्सको दोस्रो विकेट पतन भएको छ। ब्रान्डन म्याकमुलेन २३ रन बनाएर आउट चएका छन्। उनले २० बलमा १ चौका र १ छक्का प्रहार गरे।

उनलाई लुम्बिनीका विवेक यादवले आउट गरे । यसअघि विनोद भण्डारी १७ रनमा आउट भए । सुदुरपश्चिमले १६.२ ओभरमा २ विकेटको क्षतिमा ११४२ रन बनाएको छ ।  कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर लुम्बिनीले पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्