Trending
दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |    
खेलकुद

एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार तेस्रो जित

२२ मंसिर २०८१, शनिबार ०७:००

२२ मंसिर, कठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित निकालेको छ ।

एक सय ८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सलाई एक सय ४२ रनमा समेट्दै सुदूरपश्चिमले तेस्रो खेलमा ४५ रनको जित निकालेको हो।

शनिबार लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले एनपीएलमा लगातार तेस्रो जित दर्ता गरेको हो । लुम्बिनीका लागि विवेक यादवले सर्वाधिक ७७ रन बनाउँदा सन्दीप जोरा २० र दिनेश अधिकारी १४ रनमा आउट भए। अन्य कुनै खेलाडीले पनि दोहोरो अंकमा रन जोड्न सकेनन्।

प्रतिक्रिया दिनुहोस्