Trending
मन्त्रिपरिषद् बैठकले के के गर्‍यो निर्णय ?     |     सुनचाँदीको मूल्य बढ्यो     |     नेपालले जित्यो एसियन गेम्स छनोट     |     एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै     |     प्रतिनिधिसभामा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै, यस्तो छ सम्भावित कार्यसूची     |     रास्वपा सभापति लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     एसियन गेम्स छनोट: फाइनलमा नेपालसँग हङकङ भिड्ने     |     केवलकार निर्माणको काम अघि बढाउनुपर्ने भन्दै ताप्लेजुङमा र्‍याली     |     परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता     |    
खेलकुद

एनपीएल: कर्णाली याक्सलाई दोस्रो झड्का

२२ मंसिर २०८१, शनिबार ०७:४४

२२ मंसिर, कठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध कर्णाली याक्सलाई दोस्रो झड्का लागेको छ ।

शिखर धवन आउट भएलगत्तै तेस्रो ओभरको दोस्रो बलमा चाडविक वाल्टन आउट भएका हुन्। क्रिस सोलको बलमा आउट भएका उनले ५ बल खेलेर १ रन मात्र जोडे। कर्णालीले तेस्रो ओभर जारी रहँदा २ विकेट क्षतिमा १० रन जोडेको छ।

प्रतिक्रिया दिनुहोस्