Trending
बिना अभिनित यशोदाको तीज गीत ‘ए मैना सुनन’     |     रोड टु एभरेस्ट’ वृत्तचित्रको अफिसियल ट्रेलर सार्वजनिक     |     सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त, आजै सपथ लिने     |     वालेन सरकारको भण्डाफोर गर्न शनिबार जेनजीहरुले पत्रकार सम्मेलन गर्दै     |     हिरासतमा सीसीटीभी राख्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चको आदेश     |     सट्टेबाजीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ     |     प्युठानमा सामुदायिक वनबाट १३ थान भरुवा बन्दुक बरामद     |     सुनकोशीमा बेपत्ता वृद्ध दम्पतीमध्ये श्रीमतीको शव फेला     |     अझै २८ जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता विवाद     |     सुदूरपश्चिम रोयल्समा फर्किए सेफ अली जैब     |    
कला र मनोरन्जन

नेपालमा ‘पुष्पा २’ले तिन दिनमा कति कमायो

२२ मंसिर २०८१, शनिबार १६:०६

काठमाडौँ। अल्लू अर्जुन अभिनित दक्षिण भारतीय फिल्म ‘पुष्पा२: द रूल’ले उत्कृष्ट ओपनिङ गरेको छ । फिल्मले भारतमा १ सय ७५ करोड रुपैयाँभन्दा बढी कमाएको छ । यो बलिउड फिल्मको इतिहासमै पहिलो रेकर्ड हो ।

‘पुष्पा २ : द रुल’ले नेपाली बक्स अफिसमा पहिलो सप्ताहन्त ‘ब्लकबस्टर’ कमाइ गरेको छ । बिहीवारदेखि शनिबारसम्मै हलहरूमा दर्शकीय उछाल देखियो ।

फिल्मले शनिबार दिउँसो १२ बजेसम्म देशब्यापी ७ करोड ८५ लाख ग्रस कमाएको स्रोतले जनाएको छ । त्यसपछि रात्रीकालिन शो समेतको १ करोड जोड्दा फिल्मको ३ दिने ग्रस कलेक्सन ८ करोड ५० लाख रुपैयाँ ग्रस हाराहारीमा हुन आउँछ ।

प्रतिक्रिया दिनुहोस्